सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यू विश्व आदिवासी दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै |
माननीय भिष्मराज आङ्देम्बेज्यू विश्व आदिवासी दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै |
पूर्व सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू विश्व आदिवासी दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै |
माननीय मन्त्री बिराज भक्त श्रेष्ठज्यू विश्व आदिवासी दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै |
विश्व आदिवासी दिवसको अवसरमा अध्यक्षज्यू सम्बोधन गर्नुहुँदै |
३२औँ विश्व आदिवासी दिवसमा वरिष्ठ उपाध्यक्ष दिल गुरुङ स्वागत मन्तव्य दिनु हुँदै |
32 औं विश्व आदिवासी दिवसमा कार्यक्रम सञ्चालन  गर्नु हुँदै महासचिव विमल सारू मगर
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष निमा लामा ह्योल्मो।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्नु हुँदै उपाध्यक्ष अमृत सुनुवार।
प्रेस विज्ञप्ति वाचन गर्नु हुँदै महासचिव विमल सारू।

“आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।” “आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।” “आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।” “आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।” “आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।” “आदिवासी जनजातिको पहिचान र अधिकारको संरक्षण, भाषा तथा संस्कृतिको प्रवर्द्धन र सामाजिक न्याय एवं समानतामूलक समावेशी समाज निर्माणका लागि हाम्रो साझा अभियान।”

Nepal Federation of Indigenous Nationalities (NEFIN) is an autonomous and the one and only representative umbrella organization of the 59 indigenous nationalities or peoples, recognized by the government of Nepal. It was established in 1991.Being established in 1991, NEFIN is the one and only umbrella federation of Organizations of enlisted Indigenous Peoples of Nepal; a legally recognized organization registered under “Organizations Registration Act, 2034” of Nepal. Indigenous Peoples’ Organizations (IPOs) are the institutional members; an individual can’t be a member, instead, they represent through their respective IPOs.

NEFIN बारेमा

अध्यक्षको विचार

hr1.png
Nima Lama Hyolmo
Nima Lama Hyolmo

It is my great honour and privilege to welcome you to the official website of the Nepal Federation of Indigenous Nationalities (NEFIN).

Nepal is a country of extraordinary cultural, linguistic, social and ecological diversity. Indigenous Peoples are an integral part of this diversity and have made invaluable contributions to the country’s history, identity, knowledge systems, cultures, languages, natural resource stewardship and sustainable development.

As the umbrella organization representing Indigenous Peoples of Nepal, NEFIN remains committed to advancing Indigenous Peoples’ rights, dignity, identity, self-determination and meaningful participation in all spheres of national life. Our work is guided by the Constitution of Nepal, ILO Convention No. 169, the United Nations Declaration on the Rights of Indigenous Peoples (UNDRIP), and other relevant international human rights standards.

Our priorities include securing Indigenous Peoples’ rights to lands, territories and natural resources; protecting and revitalizing Indigenous languages and cultures; promoting inclusive and equitable education; strengthening the participation and leadership of Indigenous women and youth; addressing climate change and environmental justice; and ensuring Free, Prior and Informed Consent (FPIC) in decisions affecting Indigenous Peoples and their communities.

We believe that Nepal’s prosperity must be built on inclusion, equality, justice and respect for diversity. Development cannot be sustainable when the rights, knowledge and voices of Indigenous Peoples are overlooked. Our vision is of a Nepal where every Indigenous community can live with dignity, exercise its rights, preserve its identity and contribute equally to a peaceful, inclusive and prosperous nation.

I invite Indigenous Peoples, government institutions, civil society, development partners, researchers, media, youth, women and all friends of Indigenous rights to join us in this collective journey.

Together, let us build a Nepal where diversity is celebrated, rights are respected, voices are heard, and no one is left behind.

बाढीबाट सुरक्षित रहन तथा तत्काल उद्धार–राहतको व्यवस्था गर्न अपिल

बाढीबाट सुरक्षित रहन तथा तत्काल उद्धार–राहतको व्यवस्था गर्न अपिल

आज २०८३ भाद्र १० गते बिहान ९ः१५ को समयमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा पानीको बहाव उच्च भै ठूलो धनजनको क्षेति भएको अवस्थाप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

UN Special Rapporteur Raises Concern Over Proposed Dissolution of NFDIN in Nepal

Dr. Albert K. Barume

UN Special Rapporteur Dr. Albert K. Barume has expressed concern over Nepal’s proposed dissolution of NFDIN, urging the government to uphold Indigenous Peoples’ rights, self-determination, and Free, Prior and Informed Consent (FPIC).

प्रतिष्ठान पुनः संरचना सम्बन्धमा आदिवासी जनजाति महासङ्घको ध्यानाकर्षण

गोरखापत्र अनलाइन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई पत्र बुझाउँदै नेफिनका पदाधिकारी। तस्बिर: केशब गुरुङ

AIPP Statement in Solidarity with NEFIN: The Government of Nepal Must Not Dissolve Indigenous Peoples’ Institutions

AIPP

The Asia Indigenous Peoples Pact (AIPP) stands in unwavering solidarity with the Nepal Federation of Indigenous Nationalities (NEFIN[1]) in opposing the Government of Nepal’s attempt to dissolve the National Foundation for Development of Indigenous Nationalities (NFDIN) under the guise of cost-saving institutional restructuring.

प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालय

बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ०१, सिमरा निवासी ३ वर्षीया अबोध बालिका गरिमा चौधरी गत साउन ३१ गते आइतबार बिहान घरबाट हराएको र पछि उनको बलात्कार गरी अत्यन्तै क्रूर, अमानवीय तथा विभत्स ढङ्गबाट हत्या गरिएको हृदयविदारक घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघ (ल्भ्ँक्ष्ल्) को गम्भीर ध्यानाकर्षण भएको छ । अबोध बालिकामाथि भएको यस्तो जघन्य यौन हिंसा र त्यसपछि गरिएको निर्मम हत्या मानवता, सभ्यता र कानुनी शासनमाथिकै गम्भीर चुनौती हो । घटनाको क्रूरता र अमानवीयताले सम्पूर्ण आदिवासी जनजाति समुदायसहित आम नेपाली नागरिकलाई स्तब्ध, मर्माहत र आक्रोशित बनाएको छ ।

  • Bhimsengola-9, Kathmandu, Nepal

  • 01-5915375

  • info@nefin.org.np

  • info@nefin.org.np