काठमाडाैं, ७ असाेज। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको उपस्थिति केवल उपस्थितिमा मात्रै सीमित नहोस् भन्दै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले हिमाली भेगका अधिकार र जलवायु न्यायलाई बुलन्द रूपमा उठाउन सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले प्रधानमन्त्रीलाई सम्बोधनसहितको १० बुँदे मागपत्र बुझाउँदै विश्वमञ्चमा नेपालले आफ्ना जलिरहेका मुद्दा र पीडालाई निडर भएर प्रस्तुत गर्नुपर्ने बताएका छन्। थप जानकारी