Effects of the Corona Pandemic on Indigenous Peoples of Nepal
बिहिवार, डिसेम्बर 10th, 2020
जलबायु परिवर्तन र रेडप्लसमा आदिवासीका मुद्धा र सरोकारबारे चेतना अभिबद्धि गर्न राष्टियस्तरका परामर्श कार्यक्रम आयोजना गर्नेबारे यूनरेड पोलिसी वोर्डको लागि एसिया प्यासिफिकका आदिवासीका पर्यवक्षक तथा नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन साझेदारी कार्यक्रमका राष्टिय संयोजक पासा डोल्मा शेर्पा र आदिवास्ाी प्रतिनिधिहरुबीच जर्मनीको बोनमा सम्पन्न एसिया ककसका भेला र इन्डोनेसियाको लम्बोकमा सम्पन्न यूनरेड पोलिसी वोर्डको दशौ भेला लगायतमा छदफल भएको थिया।