२८ औं अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा पत्रकार सम्मेलन

Tuesday, December 8th, 2020

मिति २०७९।०४।१७ गते
च. नं. २१-०७९/०८०

श्री अध्यक्ष / सम्पादक ज्यू,
सञ्चार माध्यम सबै,

विषय: पत्रकार सम्मेलन बारे ।

उपरोक्त सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले संयूक्त राष्ट्रसंघको घोषीत कार्यक्रम अनुसार प्रत्येक बर्षको अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आईरहेको हुदा यस बर्ष २८औं विश्व आदिवासी दिवस (अगष्ट ९) लाई नेपाल आदिवासी जनजाति महासंघले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यमा भव्यताका साथ मूल समारोह आयोजना गर्न गईरहेको कुरा सहर्ष जानकारी गराउदै उक्त कार्यक्रमक्रो बारेमा जानकारी गराउन निम्न मिति, समय र स्थानमा पत्रकार सम्मेलनको आयोजन गरीएको हुदा उक्त कार्यक्रममा तपाईको लोकप्रीय सञ्चार माध्यमबाट उपस्थीत भई समचार सम्प्रेषण गरी सहयोग गरीदिनहून हार्दीक निमन्त्रणा गर्दछू ।
पत्रकार सम्मेलन:
मिति :२०७९ श्रावण १९ गते विहिबार
स्थान : महासंघको कार्यलय, भिमसेनगोला ( सिनामंगल पूल नजिक )
समय : दिनको ठिक २ बजे

 

दिवस राई (महासचिव)