प्रेश विज्ञप्ति, मिति: २०७३ माघ १६ गते        प्रेस विज्ञप्ती र ज्ञापन पत्रहरु        

आदिवासी जनजाति प्रथम ऐतिहासिक राष्ट्रिय भेला

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालका ५६ जातीय संगठन, ७१ जिल्ला समन्वय परिषद, आदिवासी जनजातिहरुको अन्तराष्ट्रिय मञ्च, आदिवासी जनजाति विद्यार्थी, युवा, प्रत्रकार, मजदुर, कानुन व्यवसायी, चलचित्रकर्मी, कलाकार र अपाङ्गहरुको सहितको सहभागीतामा र नेपालका प्रमुख राजनैतिक दलहरुको शिर्षथ नेताहरुको आतिथ्यमा ०६७ फागुन ९ र १० गते दुई दिने प्रथम ऐतिहासिक राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा सम्पन्न भयो ।

Other Photo Galleries

  »  नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन (२०७३ पौष २, ३, ४ र ५ गते) चितवन
  »  १७ औ विश्व आदिवासी दिवसको अवसरमा ज्ञापनपत्र
  »  Home Page Pictures