Invitation PDF Print E-mail
Friday, 16 May 2008 02:07

नेपाल आदिवासी जनजाति महासंघले नेपाल पत्रकार महासंघमा नव-निर्वाचित आदिवासी जनजाति पत्रकारहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रम सम्माननीय सभामुख सुभाष चन्द्र नेम्वाङ ज्यूको प्रमुख आतिथ्यमा हुने हुदाँ उक्त कार्यक्रमा जातिय संस्थाको अध्यक्ष र महासचिव सकि्रय सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

मितिः- २०६५÷०२÷०५ गते
स्थानः- महिला बिकास प्रशिक्षण केन्द्र जावलाखेल ।
समयः- २ः३० बजे ।