Who are the Indigenous Nationalities of Nepal? A total of 61 Adibasi Janajatis were identified in the Report prepared by the Task Force formed by Nepal Government for the Establishment of the Foundation for the Upliftment of Nationalities, and duly submitted in 1996.

The Task Force Report explains the bases for the identification of the 61 nationalities called "Janajatis".

Accordingly, a Nationality or Janajati, as per the Report's own relevant content, is that community who has its own mother tongue and traditional culture and yet does not fall under the conventional fourfold VARNA of the HINDU VARNA system or the Hindu hierarchical caste structure.

Read more...
समाचार
Monday, 22 February 2010 00:00

संबिधानसभाको बिषयगत समितिहरुले तयार पारेको प्रारम्भीक अवधारणा तथा मस्यौदाहरु माथी संबिधानसभाको छलफल पुरा भई एक चरणको काम सम्पन्न भएको अवस्था छ ।

संबिधान निर्माण प्रकि्रयाको यो अवस्था सम्म आई पुग्दा नेपालका आदिवासी जनजातिहरुले उठाएका जातिय अधिकारका सवाल तथा मुद्धाहरु के के कति उल्लेख भए भएन ? आदिवासी जनजातिहरुको अधिकारको सवालमा राष्ट्रिय अन्तराष्ट्रिय सन्धी महासन्धी घोषणा पत्रहरुमा उल्लेख भएका जातिय अधिकारका प्रयोग तथा प्रावधानहरु के कसरी सम्बोधन हुन सके वा सकेनन ? लगायतका बिषयमा आदिवासी जनजाति सभासद सभा ककसले आदिवासी जनजाति आन्दोलनकर्मी तथा जातिय संस्थाका प्रतिनिधीहरु र राष्ट्रिय अन्तराष्ट्रिय आदिवासी जनजाति बिज्ञहरुसंग दुई दिवसीय राष्टिय परामर्श छलफल कार्यक्रम आयोजना गरेको छ ।

Read more...
 
राज्यको पुनस्रंरचना र राज्यशक्तिको बाँडफाड समितिको प्रारम्भिक मस्यौदा प्रति आदिवासी जनजाति सभाषद्सभा ककसको अवधारणा
Sunday, 21 February 2010 15:36
  • समितिलाई धन्यवाद ज्ञापन गर्दछ ।
  • मस्यौदाको सैद्धान्तिक पक्षमा सहमति जनाउदछ ।
  • नारायणी र सुनकोशी नामका प्रदेशको जरुरी छैन, यी प्रदेशका भुभागहरुलाई वल्लो किराँत प्रदेश, ताम्सालीड०, मगरात, तमुवान, थरुहट र सेर्पा आदि प्रदेशहरु भित्र समेटीनु पर्दछ ।
  • तराई मधेश क्षेत्रमा निर्माण गरीएको प्रदेशको संरचनाले तराईका आदिवासी जनजातिहरुको पहिचानलाई समाप्त पार्ने काम गरेको छ । तराईका प्रदेशमा त्यहाका आदिवासी जनजातिहरुको पहिचान स्वीकार गरीएको प्रदेशहरु निर्माण गरीनु पर्दछ ।
Read more...
 
राज्य पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण
Sunday, 21 February 2010 15:34
संबिधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण गर्नको लागि ककसको बैठक बसी ककसको साझा अवधारणा निर्माण गरेको छ । बैठकमा लामो समय सम्म छलफल गरी साझा अवधारणा निर्माण गरीएको छ । आदिवासी जनजाति सभासदहरुले उक्त साझा अवधारणा पत्रमा आधारीत रहेर संबिधानभासभाको छलफलमा भाग लिएका छन ।

 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 96